काठमाडौं, मंसिर ७ :
हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान विभागले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कोप-३१ निष्कर्षविहीन : नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन
वैवाहिक बलात्कारमा कम सजायले पीडितमाथि थप जोखिम, कानुन सुधार्न सरकारलाई आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेँ : मोदी