काठमाडौँ, कात्तिक १२ :

 

नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा पटक पटक बिवाद भएको छ। 

विवाद भएपछि खेल नै पटक पटक अबरुद्ध भएको छ । नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो ।