काठमाण्डौं, कात्तिक १२ :

साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाईनल खेल निर्धारित समयमा गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको छ ।