काठमाडौँ, कात्तिक १२ :

नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पेनाल्टि सुट आउटमा ४-२ ले भारतलाई पराजित गर्दै नेपालले जित निकालेको हो ।

नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल रोकेपछि खेल नेपालको पक्षमा आएको हो । यसअघि नेपालकी सावित्रा भण्डारीको गोलसँगै नेपालले भारतसँग १-१ गोलको बराबरी खेलेको थियो ।