काठमाण्डौँ , कात्तिक १५ :

साफ महिला च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपाल र बङ्गलादेश खेलिरहेका छन् ।

दशरथ रङ्गशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्।