मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
प्रदेश बागमती प्रदेश भिडियो

काठमाडौँमा छठ बनाउनेहरुको घुइँचो, बागमती किनार र कमलपोखरी झकिझकाउ (भिडियो)

· बिहीबार, २३ कात्तिक, २०८१ मा प्रकाशित
काठमाडौँमा छठ बनाउनेहरुको घुइँचो, बागमती किनार र कमलपोखरी झकिझकाउ (भिडियो)
काठमाडौँ, कात्तिक २३ :

छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुहरु नदी, तलाउ र खोला किनारहरुमा रातभर जाग्राम बस्छन । 

काठमाडौँमा पनि कमल पोखरी र बाग्मतीको किनारामा ब्रतालुहरुको घुइँचो लागेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल कमल पोखरी र गुह्येश्वरी गएर छठी माताको पूजा आराधना गर्नुभएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार