सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार खेलकुद क्रिकेट

एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने(भिडियोसहित)

· शुक्रबार, १ मंसिर, २०८१ मा प्रकाशित
एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने(भिडियोसहित)
काठमाण्डौं, मंसिर १ :

नेपाल प्रिमियर लिग एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

आयोजक क्रिकेट संघ क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर सो जानकारी गराएको हो । क्यानका सचिव पारस खड्काले खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् ।

एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

 नेपाल प्रिमियर लिग एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको पनि सो अवसरमा जानकारी गराईयो  ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार