बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

आज सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

· सोमबार, ४ मंसिर, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , मंसिर ४ :

नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

हिजो छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार