सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा #डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम#मासु खाँदा हड्डी अड्किए#भोटेकोशी बाढी#दसैँ आँसुमा
समाचार अर्थतन्त्र

सुन एकैदिन तोलामा २ हजार तीन सय रूपैयाँ घट्यो

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, साउन २३ :

आज सुन-चाँदीको मूल्यमा गिरावट आएको छ।

हिजो सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ५० हजार रुपैयाँ पुगेको सुनको भाउ आज प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, सोमबार प्रतितोला १७ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार