बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

· सोमबार, १८ मंसिर, २०८१ मा प्रकाशित
gold-nepal
काठमाण्डौँ , मंसिर १८ :

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ ले घटेर  एक हजार आठ सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार