बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुन- चाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

· आइतबार, २४ मंसिर, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , मंसिर २४ :

नेपाली बजारमा आज सुन- चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यसैगरी, आज चाँदी ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार