बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मूल्य तोलामै दुई हजार एक सयले बढ्यो

· मंगलबार, २६ मंसिर, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , मंसिर २६ :

नेपाली बजारमा आज सुन प्रतितोला सुन दुई हजार एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५० हजार एक सयमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसैगरी, चाँदीको मूल्य प्रतितोला ६० ले बढेर एक हजार नौ सय २५ कायम भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार