शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार मनाेरञ्जन

स्व. गुरुदेव कामतको सम्झनामा कलाकारहरुको प्रस्तुति

· शनिबार, २७ साउन, २०८१ मा प्रकाशित
स्व. गुरुदेव कामतको सम्झनामा कलाकारहरुको प्रस्तुति
काठमाण्डौं, साउन २७ :

वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. गुरुदेव कामतको सम्झनामा आज विभिन्न कलाकारहरुले गित प्रस्तुत गरेका छन् । 
  
गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवारले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा कलाकारहरुले उहाको सम्झनामा गित प्रस्तुत गरेका हुन् । 
 
सिरहास्थित आफ्नै निवास उहाको साउन १७ गते निधन भएको थियो । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार