
सबै तस्बिर : बीबीसी
काठमाडौं, पुस २५ :




लस एन्जलसको जंगलमा डढेलो लागेपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ ।
आगो निभाउने काम युद्धस्तरमा भइरहेको तर धेरै समय लाग्न सक्छ ।
अल्टाडेना क्षेत्रमा लागेको आगो नियन्त्रणको प्रयासमा अग्नि नियन्त्रक ।
आगलागीपछि करिब ३० हजार मानिसलाई बाहिर जान भनिएको छ ।
सान्ता मोनिका क्षेत्र आगोले घेरिएको छ । यहाँका मानिसहरूलाई क्षेत्र खाली गर्न भनिएको छ ।
यो पनि…
अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा
