बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
gold-nepal
काठमाडौँ, पुस २६ :

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढेको छ । 

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बुधबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार  पाँच सय रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १० ले बढेर १ हजार ८४० रुपैयाँ कायम भइरहेको महासङ्घले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार