बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

बढ्यो सुन- चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

· शुक्रबार, २७ पुस, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, पुस २७ :

नेपाली बजारमा आज सुन- चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदी पाँच रुपैयाँ बढेर तोलामा एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार