बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य बढ्दा चाँदी स्थिर

· सोमबार, १ माघ, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, माघ १ :

स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार