बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

तोलामा आठ सय रुपैयाँले घट्यो सुन

· मंगलबार, २ माघ, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, माघ २ :

नेपाली बजारमा मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँ घटेको छ ।  

आज छापावाल सुन तोलामा एक लाख ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर  आज एक हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार