बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य घट्दा चाँदी स्थिर, तोलाको कति पुग्यो सुन ?

· सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
gold-final
काठमाडौँ, माघ ८ :

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य १ लाख ५७ हजार रुपैयाँ कायम भएको जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम थियो । 

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार