शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
खेलकुद

टी–२० सिरिजका लागि महिला टिमको घोषणा, को-को परे ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ माघ, २०८१ मा प्रकाशित
टी–२० सिरिजका लागि महिला टिमको घोषणा, को-को परे ?
काठमाडौं, माघ १४ :

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजका लागि महिला टोलीको घोषणा गरेको छ ।

इन्दु बर्माको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । टोलीमा  कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता रानामगर, विन्दु रावल, पूजा महतो, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्‌का, रुविना क्षेत्री, मनिषा उपाध्याय र रेवती धामी छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा  यही माघ १७ देखि २५ गतेसम्म हुने त्रिकोणात्मक सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डका टिम हुनेछन् । नेपालले पहिलो खेल माघ १७ गते नेदरल्यान्ड्स र दोस्रो खेल १९ गते थाइल्यान्डसँग खेल्नेछ । तीन टोलीबिच दुई दुई पटक एक अर्कासँग प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार