बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश

सहकारी ठगी प्रकरण : लामिछानेले बुझाए ५४ लाखको बैंक ग्यारेन्टी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
सहकारी ठगी प्रकरण : लामिछानेले बुझाए ५४ लाखको बैंक ग्यारेन्टी
चितवन, माघ २५ :

रास्वपाका सभापति रवि लामिछानेले ४५ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ धरौटी मागेको थियो ।
लामिछानेमाथि साहारा सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो ।

ढकालको इजलासमा बिहीबार थुनछेक बहस सकिएसँगै अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

यो पनि…

सहारा सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग ५४ लाख रुपैयाँ धरौटी माग
धरौटीमा छुटेपछि रवि लामिछानेले भने- चितवनबाट परिवर्तनको लडाइँ सुरु भएको छ

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार