आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार कर्णाली प्रदेश

सुक्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
सुक्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध
कालीकोट, माघ २८ :

सुक्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ । आइतबार बिहान ८ बजे सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै हुम्लाको सदरमुकाम जाने र सर्केगाड आउने यात्रु तथा मालवाहक गाडीसहित सम्पूर्ण यातायातका साधनहरु बाटैमा रोकिएको प्रहरीले जनाएको छ । 

यातायाताका साधनहरु ठप्प भएपछि सर्वसाधारण हिँडेरै यात्रा गर्न बाध्य भएका छन् ।

सर्केगाड गाउँपालिका १ को खच्चामा माथिबाट सुक्खा पहिरो आएर करिब २० मिटर सडक पूर्ण रुपमा छोपिएको छ । सडक डिभिजन कार्यालयको पहलमा जेसीबीले बाटो खुलाउने प्रयास भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार