शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

परराष्ट्रमन्त्री डा राणा र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
परराष्ट्रमन्त्री डा राणा र युरोपियन युनियनका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, साउन ११:   परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयस्थित मन्त्री डा राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविधि पक्षमा कुराकानी भएको बताईएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार