नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ८३ पैसा र बिक्री दर १३९ रुपियाँ ४३ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४४ रुपियाँ ७५ पैसा र बिक्री दर १४५ रुपियाँ ३८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपियाँ ७४ पैसा र बिक्री दर १७५ रुपियाँ ४९ पैसा रहेको छ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३८ रुपियाँ ०९ पैसा र बिक्री दर ३८ रुपियाँ २५ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।