आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार

धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
धादिङ, फागुन १५ :

धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३  गुप्लेश्वरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् ।

बाग्मती प्रदेश ०१- ००४ क ३३५२ नम्बरको पानी बोक्ने ट्याङ्कर गएराती एक बजेतिर कच्ची सडकबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको धादिङ प्रहरीले जनाइएको छ ।

ट्याङ्कर सडकबाट करिव दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । ट्याङ्कर भीरमा अडकिएको र शव निकालेर पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार