फागुन १९ :

 

मेष : अरूलाई प्रभावमा पार्न सकिएला । शुभ समाचार सुन्न पाइनेछ ।

वृष : दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । 

मिथुन : मनोरञ्जनमा सहभागी भइनेछ । प्रेमीप्रेमिकाबाट विशेष सहयोग मिल्नेछ। 

कर्कट : धर्मकर्म र परोपकारी कार्यमा मन लाग्नेछ । टाढा रहेका आफन्तजनसँग भेटघाट हुनेछ।

सिंह : एकपछि अर्को अवसर आउने दिन छ । समाजसेवामा मन रमाउनेछ ।

कन्या : अन्योलका बीच उन्नतिको मार्ग पहिल्याइनेछ । विशिष्ट व्यक्तिबाट सहयोग हुनेछ ।

तुला : सामूहिक तथा रमाइलो यात्रा हुनेछ। पुराना समस्या सुल्झाउन सकिनेछ।

वृश्चिक : क्षणिक आवेगलाई नियन्त्रण गर्नुपर्नेछ । निर्णायक क्षमतामा बढोत्तरी हुनेछ ।

धनु : आफ्नै  क्षमतामा कार्यहरू सम्पन्न हुनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ। 

मकर : अरुको विश्वासमा भर नपर्नु उचित हुनेछ । आटेका काम पुरा हुँदा मनमा उत्साह बढ्नेछ ।

कुम्भ : मिठो बोलका कारण एक पछि अर्को अवसर आउने दिन छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

मीन : अभिभावकको सल्लाहअनुरूप अघि बढ्नु राम्रो हुनेछ । अधुरा कार्यहरू सहजै अघि बढ्ने दिन छ।