मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
समाचार

टीकाथलीमा बोरिङ खन्दा निस्किएको आगो नियन्त्रणमा, खानी विभागको टोली अध्ययनमा जुट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
टीकाथलीमा बोरिङ खन्दा निस्किएको आगो नियन्त्रणमा, खानी विभागको टोली अध्ययनमा जुट्यो
ललितपुर, फागुन २१ :

खानी तथा भूगर्भ विभागको टोलीले टीकाथलीमा बोरिङ खन्दा निस्किएको ग्यासबारे अध्ययन गर्न पुगेको छ। खानी तथा भूगर्भ विभागकी उपमहानिर्देशक मोनिका झाले ग्यास निस्किँदैमा आगो लाग्दैन तर त्यहाँ कसरी आगो लाग्यो भन्नेबारेमा अध्ययन हुने बताइन्। फेरि ग्यास निस्किन्छ या सकियो भन्ने बारेमा टोलीले अध्ययन गर्ने बताइन्।

आज (मंगलबार) बिहान बोरिङको लागि पाइप गाड्दा ग्यास निस्किएर आगो लागेको थियो। करिब तीनसय मिटर खनिसकेपछि बिहान साढे ९ बजेतिर उक्त ग्यासमा आगो निस्केको थियो। अहिले आगो नियन्त्रणमा लिइसकिएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले  करिब १२ बजेतिर नियन्त्रणमा लिएको हो । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहँदा फायर स्टेङ विसरको सहयोगमा निभाइएको हो ।

४० वर्ष वर्षअघिकै अध्ययनले पनि काठमाडौँ उपत्यकाको जमिनमूनि ग्यासहरू छन् भन्ने देखाइसकेको छ । तर यसलाई कसरी सदुपयोग गर्ने बारेमा भने कुनै योजना बनिसकेको छैन ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार