
मेष : व्यापारमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ ।
वृष : गला र कलाको प्रदर्शन गर्ने दिन छ । सरकारी सेवामा भए पदोन्नति हुनेछ ।
मिथुन : धार्मिक अभियानमा कार्य गर्दा मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
कर्कट : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : लामो यात्रामा निस्कने दिन रहेको छ । दैनिक कार्य गर्दा सचेत रहनुपर्नेछ ।
कन्या : दिन राम्रो छ । परिवारमा जिम्मेवारी थपिनेछ । काममा जोस र जाँगर बढ्नेछ ।
तुला : बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। ठूलासँग बोल्दा नम्र बन्नुपर्नेछ ।
वृश्चिक : घरमा पाहुनाको आगमन होला । नसोचेको उपहार प्राप्त हुँदा मन प्रफुल्ल बन्नेछ ।
धनु : पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
मकर : गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ । सांस्कृतिक कार्यमा सहभागी भइनेछ ।
कुम्भ : सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । एकल निर्णय नगर्नु उचित हुन्छ ।
मीन : परिवारको सुझावमा सुरु गरेको व्यवसायबाट सन्तुष्ट मिल्नेछ । भ्रमणका लागि योजना बन्नेछ ।