
मेष : मनमा शान्ति छाउनेछ । वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन् ।
वृष : कृषि तथा पशुपालनमा लाभ मिल्नेछ । मन पर्ने वस्त्र उपहार पाइनेछ ।
मिथुन : बिहानै भ्रमणको योजना बन्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्ने दिन छ ।
कर्कट : दाम्पत्य सुखमा रमाउने समय छ । नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।
सिंह : लामो समयदेखि रोकिएका काम पुरा हुनेछन् । परिवारमा पुनर्मिलनको योग छ ।
कन्या : धर्मकर्म तथा समाजसेवामा मन जानेछ । साँझ भोजनका लागि आफन्तले आमन्त्रण गर्नसक्छन् ।
तुला : परिवारको सल्लाहमा नयाँ योजना कार्यान्वयन हुनेछन् । विगतका समस्या समाधान हुनेछन् ।
वृश्चिक : भोका प्यासीलाई भोजन गराउँदा राम्रो हुँनेछ । दिन भाग्यशाली भएर देखा पर्नेछ ।
धनु : वैदेशिक रोजगारीमा सफलता मिल्नेछ । विश्वास गरेका आफन्तबाट साथ पाइने छ ।
मकर : साथीभाइसँग समय बित्नेछ । पारिवारिक जमघटमा मन रमाउने दिन छ ।
कुम्भ : सन्तान सुख मिल्नेछ । नजिकका व्यक्तिको सहयोगबाट नयाँ कामको सुरुवात हुनेछ ।
मीन : शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साथीभाइबाट उपहार प्राप्त होला ।