मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार मधेस प्रदेश

धनुषामा झडप : प्रहरीले गोली चलाउँदा एकजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
धनुषामा झडप : प्रहरीले गोली चलाउँदा एकजना घाइते
धनुषा, चैत ४ :

धनुषामा चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ ।

सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा विवाद चर्किएपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।  त्यहाँ केहीदिन अघि यादव चोक लेखिएकोमा त्यस बोर्डलाई उखेलेपछि दुई समूहबीच झडपको स्थिति सिर्जना भएको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार