काठमाडौं, चैत ७ :
प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८१ माथि दफावार छलफल भइरहेको छ ।