शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव #प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव
समाचार

२०८१ चैत ९ गतेको राशिफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ९ चैत, २०८१ मा प्रकाशित
२०८१ चैत ९ गतेको राशिफल
काठमाडौँ, चैत ९ :

 

मेष : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अधुरा काम पुरा हुनेछन् । 

वृष : आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । वैदेशिक रोजगारीका लागि यात्रा अघि बढ्नेछ । 

मिथुन : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।

कर्कट : आस मारिसकेको काम बन्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

सिंह : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले अवसर प्राप्त हुनेछ । 

कन्या : समुहमा गरेको व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।

तुला :  गरेका काममा धेरै समयपछि सफलता हात पर्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो । 

वृश्चिक : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला । 

धनु : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ ।

मकर : परोपकारजन्य कार्यमा सहभागी भइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । 

कुम्भ : अर्काको सल्लाह मान्दा झन्झटिलो काममा संलग्न हुनुपर्ला । रमणीय यात्राको योग छ ।

मीन : अभिभावकले सल्लाहमा नयाँ काम गर्ने जाँगर चल्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुपर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार