
काठमाडौँ, चैत ९ :
भूकम्पले क्षति पुगेर पुनः निर्माणपछि सर्वसाधारणका लागि बन्द गरिएको रानीपोखरी खुल्ला गरिएको छ ।
पुनः निर्माण सकिएपश्चात तीन महिनाअघिबाट बिहानको समयमा मात्र खुल्ला हुने गरेको रानीपोखरी अब बेलुका ५ बजे सम्म नै खुला रहने काठमाडौँ महानगरले जनाएको छ ।