सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार प्रदेश कोसी प्रदेश

आहा ! सेताम्मे पाथीभरा [फोटो फिचर]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
आहा ! सेताम्मे पाथीभरा [फोटो फिचर]
सबै तस्बिर : सन्तोष पुर्कुटी/रासस
काठमाडौं, चैत १० :

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । पछिल्लोपल्ट शनिबार (चैत ९) साँझसम्म त्यस क्षेत्रमा हिमपात भएको राससले जनाएको छ ।

हिमपातपश्चात् पाथीभरा मन्दिर परिसर, त्यहाँ जाने बाटो हिउँले ढाकिएको देखिएको छ । आज (आइतबार) माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत भक्तजनले पाथीभराको दर्शन गरेका छन् ।

हेरौं पाथीभरा मन्दिर क्षेत्रमा परेको हिउँमा रमाउँदै गरेका थप दृश्य :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार