
मेष : पुनर्मिलनको योग छ । प्रेमीसँग नयाँ स्थान भ्रमण गर्ने दिन छ ।
वृष : जिम्मेवारी वहन गर्ने समय आएको छ । वैदेशिक यात्राको योजना बन्ने छ ।
मिथुन : पारिवारिक वातावरणमा रमाउने दिन छ । नयाँ सवारी साधन खरिद गर्ने योजना बन्ला ।
कर्कट : आम्दानी बढाउने काम सुरु हुनेछन् । विलासी वस्तुको प्रयोग गर्न पाइनेछ ।
सिंह : व्यवसायका लागि यात्राको सम्भावना छ । सामाजिक सेवा गर्ने अवसर मिल्ने छ ।
कन्या : झुटो आश्वासनबाट सचेत बन्नुपर्ने दिन छ । पर्यटकीय स्थलको भ्रमणमा निस्कने योग छ ।
तुला : नयाँ कामका लागि अवसर पाइनेछ । पारिवारिक भेटघाटमा समय बित्नेछ ।
वृश्चिक : काम गर्ने हौसला र सफल यात्राको योग छ । माया प्रेम बढेर जानेछ ।
धनु : साथीभाइसँग रमाइलो गरी दिन बित्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मकर : जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । लगनशीलताले काम अगाडि बढ्नेछन् ।
कुम्भ : सामाजिक र राजनीतिक चिन्तन बढ्नेछ । धार्मिक यात्राको योग छ ।
मीन : शिक्षामा सफलता प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ ।