गत चैत १५ गतेको राजावादीको समुहले गरेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले पाँच लाख नगदसहित सम्मान गरेको छ ।
उनलाई आज एक कार्यक्रमबीच पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।