
विराटनगर, वैशाख १८ :
प्रधानमन्त्री केपी ओलीले कोसी प्रदेश सरकारद्वारा आयोजित कोसी लगानी सम्मेलन २०८२ को उद्घाटन गरेका छन् ।
नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले आज (बिहीबार) विराटनरगरमा उद्घाटन गरेका हुन् ।