मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रास्वपालाई राजावादीको प्रस्ताव : सहकार्य गरेर अघि बढौं

रवि लामिछानेले न्यायिक प्रणालीबाट निष्पक्ष न्याय पाउनेमा शंका
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
रास्वपालाई राजावादीको प्रस्ताव : सहकार्य गरेर अघि बढौं
काठमाडौं, जेठ ७ :

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको माग राख्दै गठित संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आन्दोलनमा सहकार्यको प्रस्ताव गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै हालको चरम दलीयकरण र संवैधानिक अङ्गमा भइरहेको हस्तक्षेपविरुद्ध सँगै उभिन आग्रह गरेका हुन्।

पत्रमा रास्वपाका सभापति रवि लामिछानेसमेत न्यायिक प्रणालीबाट निष्पक्ष न्याय पाउनेमा शंका व्यक्त गरिएको छ। साथै, वर्तमान व्यवस्थाबाट रास्वपा पनि असन्तुष्ट रहेको समितिको बुझाइ उल्लेख छ।

सुवेदी नेतृत्वको समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गर्दै रास्वपालाई राजसंस्थाको पक्षमा सहकार्य गर्न आह्वान गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार