मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार कर्णाली प्रदेश

जाजरकोटमा ४.३ म्याग्नेच्युडको भूकम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ जेठ, २०८२ मा प्रकाशित
जाजरकोटमा ४.३ म्याग्नेच्युडको भूकम्प
काठमाडौं, जेठ १२ :

जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार दिउँसो २ बजेर २५ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रविन्दु भएर ४.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यसअघि जेठ ९ गते बैतडी सदरमुकाम केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा समेत महसुस गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार