मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद फुटबल

नेपाल थाइल्यान्डसँग २-० ले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
नेपाल थाइल्यान्डसँग २-० ले पराजित
काठमाडौं, जेठ १९ :

नेपाल महिला फुटबल टोली थाइल्यान्डसँग लगातार दोस्रो मैत्रीपूर्ण खेलमा पराजित भएको छ। सोमबार थाईल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा भएको खेलमा नेपाल २–० ले पराजित भयो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा नेपालले दुई गोल खायो। ५९औं मिनेटमा चात्चावान रोडथोङले ३५ यार्ड दूरीबाट फ्रिकिकमार्फत गोल गरिन्। त्यसपछि ७४औं मिनेटमा जिरापुरन मोङकोल्डीले अर्को गोल थप्दै थाइल्यान्डलाई जित दिलाइन्। यसअघि शुक्रबार ‘क्लोज डोर’मैत्री खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो।

नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा सुरु हुने महिला एसियन कप छनोटको तयारीस्वरूप यी खेल खेलेको हो। छनोटमा नेपाल समूह ‘एफ’मा उज्वेकिस्तान, लाओस र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार