सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

केन्याको एउटा विद्यालयमा आगो लाग्दा १७ जनाको मृत्यु

· शुक्रबार, २२ भदौ, २०८१ मा प्रकाशित
केन्याको एउटा विद्यालयमा आगो लाग्दा १७ जनाको मृत्यु
BBC
एजेन्सी, भदौ २२ :

केन्याको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ भने कयौँ विद्यार्थी जलेर घाइते भएका छन । 

घाइतेमध्ये १६ जनाको अबस्था गम्भीर छ । 

 प्रहरीका अनुसार न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा करिब मध्यरातमा आगलागी हुँदा बालबालिकाहरू सुतिरहेको एक शयनगृहमा आगो दन्किएको थियो । 

 आगो के कारणले लागेको हो भन्नेबारे थाहा भएको छैन । तर केन्या प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

घटनास्थलमा विद्यार्थीका आफन्त र अभिभावकहरुको भीड लागेको विवीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार