सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
विदेश

भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
भारतीय प्रधानमन्त्री मोदी चीन भ्रमणमा जाँदै
काठमाडौं, साउन २१ :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदैछन्।  सांघाइ सयोग संगठन (एससीओ) समिटमा सहभागी हुन मोदी ३१ अगस्ट देखि १ सेप्टेम्बर सम्म चीनको भ्रमणमा निस्किन लागेका हुन्।

 उनी २०२० मा गलवानमा भएको भारतीय र चिनियाँ सेनाबीचको भिडन्तपछि पहिलो पटक चीन जान लागेका हुन्। अमेरिकासँग बढ्दो दूरीसँगै मोदीको चीन भ्रमण तय भएको हो।

चीन र भारत बिच पछिल्ला केही वर्ष सम्बन्ध तनावपूर्ण रहेपनि अहिले भने सुधारका संकेत देखिएका छन्। प्रधानमन्त्रीका रुमपा मोदीको यो छैटौं चीन भ्रमण हुनेछ। मोदी पछिल्लो समय २०१८ मा चीन भ्रमणमा गएका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि पछिल्लो पटक सन् २०१९ मा भारत भ्रमणमा आएका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार