काठमाडौं, साउन २८ :

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरिरहेका छन् ।

पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा उनले सम्बोधन गरिरहेका छन् ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई ओली साउन २३ गते स्वदेश फर्किएका हुन् ।

हेर्नुहोस् लाइभ :