काठमाण्डौँ , असोज १ :

प्रतिनिधि सभाको बैठक शुरु भएको छ। 

आजको बैठकमा माओवादी केन्द्रका शक्ति बस्नेतले विशेष समय लिएर माओवादी आन्दोलन र ‘हिंसा’ शब्द का बारेमा आफ्नो भनाइ राख्नुभएको छ । 

माओवादीले आफ्नो भनाइ राखेर प्रधानमन्त्रीलाई बोल्न दिन कार्य व्यवस्था परामश समितिको निर्णय अनुसार संसद सुचारु गर्न दिएको हो । 

अरु सांसदहरुले पनि आकस्मिक समय लिएर बोल्ने क्रम जारी छ । 

नेपाली काँग्रेसकी सुशीला थिंङले बोल्नुभएको छ । 

बैठक जारी छ ।