आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

दुर्गम गाउँपालिकालाई काठमाडौं महानगरले बाँड्यो ३५ वटा एम्बुलेन्स

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
दुर्गम गाउँपालिकालाई काठमाडौं महानगरले बाँड्यो ३५ वटा एम्बुलेन्स
काठमाडौं, असोज ७ :

काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिका छनोट गरी एम्बुलेन्स वितरण गरेको छ ।  मंगलबार पहिलो चरणमा ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिए ।

विभिन्न स्थानीय तहबाट आएको आवेदनलाई  मापदण्डका आधारमा महानगरले सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराएको छ । एम्बुलेन्स वितरणमा सातै प्रदेशलाई समावेश गरिएको छ । महानगरले पिछडिएका स्थानका जनतामा स्वास्थ्य सुविधाको अभाव हुन नदिन एम्बुलेन्स वितरण गरेको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार