शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय, केही नेताहरुको असन्तुष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १४ कात्तिक, २०८२ मा प्रकाशित
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय, केही नेताहरुको असन्तुष्टि
काठमाडौं, कात्तिक १४ :

एकीकृत समाजवादीले  माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।  केन्द्रीय समिति बैठकले बहुमतका आधारमा सो निर्णय गरेको हो । बहुमतको यो निर्णयप्रति केही नेताहरुले असन्तुष्टी जनाएका छन् ।

रामकुमारी झाँक्री भन्छिन्– बहुमतले माओवादीमा जाने निर्णय गरे पनि हामी सहभागी हुन्नौं
 

बुधबारदेखि सुरु भएको बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै सकिएको छ । कतिपय प्रभावशाली नेताहरु यो निर्णयप्रति सन्तुष्ट छैनन्। कतिपयले यो निर्णयलाई लिएर एकीकृत समाजवादी पनि विभाजन हुन सक्ने आकल गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार