सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कुलमान नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले मंसिर १७ गते काठमाडौंमा घोषणासभा गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ मंसिर, २०८२ मा प्रकाशित
कुलमान नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले मंसिर १७ गते काठमाडौंमा घोषणासभा गर्ने
काठमाडौं, मंसिर १२ :

उज्यालो नेपाल पार्टीले मंसिर १७ गते कुलमान घिसिङको उपस्थितिमा काठमाडौंमा घोषणासभा गर्ने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले पार्टीको नीति, उदेश्य र आगामी कार्यदिशा सार्वजनिक गर्न कुलमान घिसिङको उपस्थितिमा घोषणासभा गर्ने जनाएको हो ।

पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२, औपचारिक रुपमा सार्वजनिक गरिने उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टीको मूल नारा  उज्यालो भविष्यका लागि, उज्यालो नेपाल भन्ने रहेको उनले बताए ।

प्रवक्ता थापाले जेनजी आन्दोलनको मर्म अनुसार मुलुकलाई अघि बढाउन पार्टीले आफ्नो भूमिका केन्द्रीत गर्ने जिकिर गरे । उनले मुलुकमा भएका बिभिन्न क्रान्तिबाट प्राप्त उपलब्धिहरु स्पष्ट दृष्टिकोण र नेतृत्वको अभावका कारण संस्थागत हुन नसकेको धारणा राखे ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार