मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

ओलीको चेतावनी- एमाले नेतृत्वलाई छोएमा महंगो पर्नेछ

झुटा मुद्दा लगाउने कोसिस नगरियोस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ पुस, २०८२ मा प्रकाशित
ओलीको चेतावनी- एमाले नेतृत्वलाई छोएमा महंगो पर्नेछ
काठमाडौं, पुस ३ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यस्तो गरिए देशभरबाट एमाले उठ्ने चेतावनी दिएका छन् ।

११ औं महाधिवेशबाट पुन: अध्यक्षमा निर्वाचित भएपछि सम्बोधन गर्दै उनले पञ्चालकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदै गरेको बताए । उनले भने, ‘यदी त्यस्तो गरिए देशभरबाट एमाले उठ्ने छ,सरकार ढाल्ने छ ।’

जेनजी घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले अर्को साता राजनीतिक दलका नेताहरुलाई बयानका लागि बोलाउने तयारी गरिरहँदा ओलीले यस्तो चेतावनी दिएका हुन् ।उनले आयोगलाई कुनै पनि हालतमा बयान नदिने बताउँदै आएका छन् । आयोगले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई बोलाएर बयान लिन बाँकी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार