बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

नेप्से ४४ दशमलव ४५ अकंले बढ्यो, कारोबार रकममा भने गिरावट

· सोमबार, १५ असोज, २०८१ मा प्रकाशित
नेप्से ४४ दशमलव ४५ अकंले बढ्यो, कारोबार रकममा भने गिरावट
काठमाण्डौँ , असोज १५ :

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४. ४५ अकंले बढेर २५०८. ८६ बिन्दुमा कायम भएको छ । 

आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख रुपैयाँको  सेयर कारोबार भएको हो।  

आज सबैभन्दा धेरै सीएचडीसीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार