मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद फुटबल

महिला फुटबल लिगमा सङ्कटा एफसीको विजयी सुरुवात

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
महिला फुटबल लिगमा सङ्कटा एफसीको विजयी सुरुवात
काठमाडौं, चैत ४ :

काठमाडौंमा बुधबारदेखि सुरु भएको सहिद स्मारक राष्ट्रिय महिला लिगमा सङ्कटा एफसीले विजयी सुरुवात गरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको उद्घाटन खेलमा न्युरोड टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै सङ्कटा एफसीले विजयी सुरुवात गरेको हो । सङ्कटाको जितमा यशोदा शाही, सुक्रीया मिया, लुसिया लेइला र अकोसुअ अमनक्रहले गोल गरिन् ।

लिगमा एपीएफ फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम, नेपाल पुलिस क्लब, आरएस रिसोर्ट र बीच फुटबल, संकटा एफसी र त्रिभुवन आर्मी एफसीको सहभागिता रहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुरु महिला लिग वैशाख १२ गतेसम्म चल्ने छ ।लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार